तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प

सारांश

  • ३ म्याग्निच्युडको भूकम्प गएको छ।
  • भूकम्पको धक्का राज्यका विभिन्न भागमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
  • भूकम्पको केन्द्र मुलुगु थियो।

 

१९ मंसिर,  दक्षिण भारतीय राज्य तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का राज्यका विभिन्न भागमा महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। भूकम्पको केन्द्र मुलुगु थियो।

धक्कापछि केही स्थानमा मानिसहरू घरबाहिर निस्किएका थिए। हालसम्म कुनै क्षतिको खबर आएको छैन। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, स्थानीय समयानुसार बुधबार बिहान ७:२७ मिनेटमा ४० किलोमिटर गहिराइमा भूकम्प आएको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?