Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
४५ पटक हेरिएको
Shares
कोशीको आन्तरिक मामिलामन्त्री बन्दै रेवतीरमण भण्डारी, आजै शपथ

सारांश

  • सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ ।
  • जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार, सोमबार सक्नेगरी लामिछानेको बयान चलिरहेको छ ।
  • प्रहरीले शुक्रबारबाटै उनको बयान लिइरहेको छ ।

 

१७ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान अन्तिम चरणमा पुगेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार, सोमबार सक्नेगरी लामिछानेको बयान चलिरहेको छ । प्रहरीले शुक्रबारबाटै उनको बयान लिइरहेको छ । तर, नसकिएपछि सोमबार पनि सरकारी वकिलको कार्यालयमा लगेको थियो । १७ मंसिर, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् ।

मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो । उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ । भण्डारीले साढे पनि ५ बजे शपथग्रहण रहेको जानकारी दिए । ‘नियुक्तिको प्रक्रियामा छ,’ उनले भनेÚ, साढे ५ बजे शपथ ग्रहणको तयारी छ ।’ एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन
रवि लामिछानेविरुद्ध युवा संघको विरोध प्रदर्शन
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति
‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’
‘भौतिक पूर्वाधार विकास सरकारकोे प्राथमिकतामा छ’
काठमान्डुले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै
काठमान्डुले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
विपिनको श*व डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु