Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
४६ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै परेको निवेदनको पेशी न्यायाधीश शर्माको इजलासमा

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै छ ।
  • सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।
  • साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै शुक्रबार उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा निवेदन दिएका थिए ।

 

९ मंसिर, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा उक्त मुद्दाको पेशी तोकिएको छ ।

साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईलाई थुनामुक्त गर्न माग गर्दै शुक्रबार उनका छोरा निराजन प्रसाईँले सर्वोच्चमा निवेदन दिएका थिए । साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
मल्लकालीन परिवारलाई इङ्गित गर्ने नवदुर्गाको ङालाकेगु जात्रा
एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश
एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश
बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १५ अर्ब
बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १५ अर्ब
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारीलाई स्वागत
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
काठमाडौंमा बढाइयो सुरक्षा सतर्कता, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
झापामा जंगली हात्ती मृ*त फेला
झापामा जंगली हात्ती मृ*त फेला
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने