रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १९, २०८१
|
|
४५ पटक हेरिएको
Shares
रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सारांश

  • रौतहटमा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
  • आज दिउँसो राजदेवी नगरपालिका-९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंह पक्राउ परेका हुन् ।
  • भिनाजु नाता पर्ने संजिव सिंहको भट्टी पसलबाट उनलाई सशस्त्रको बेलविछवा बीओपीको टोलीले नियन्त्रणमा लिएको हो ।

१९ कात्तिक, काठमाडौं । रौतहटमा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

आज दिउँसो राजदेवी नगरपालिका-९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंह पक्राउ परेका हुन् । भिनाजु नाता पर्ने संजिव सिंहको भट्टी पसलबाट उनलाई सशस्त्रको बेलविछवा बीओपीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एउटा कुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली र एउटा खोका बरामद भएको छ । उनलाई नेपाल प्रहरीलाई जिम्मा लगाइने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
कुलमान र हितेन्द्रको रिट प्रधानन्यायाधीश राउत र सुवेदीको इजलासमा
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
आज ‘क्रिसमस डे’ मनाइँदै
आज ‘क्रिसमस डे’ मनाइँदै
अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन
अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक
रास्वपा सांसदले गरे वेल घेराउ, सभामुखले रोकेनन् बैठक