प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २१, २०८३
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

सारांश

  • मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।
  • बैठकमा विभिन्न कानुन निर्माणका साथै मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने स्रोतले जनाएको छ ।

२१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न कानुन निर्माणका साथै मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?