२६ जेष्ठ २०८२, आईतवार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

 

११ कार्तिक, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-४ बस्ने ४५ वर्षीय निर्मल थापा छन् ।

थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment