सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ११, २०८१
|
|
४४ पटक हेरिएको
Shares
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ

सारांश

  •  काठमाडौँमा सेनाका जवान पेस्तोलसहित पक्राउ परेका छन् ।
  • काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–१ राबिनबाट प्रहरीले एक जना सैनिक जवानलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा दैलेखको भगवती माई गाउँपालिका–७ घर भएका २४ वर्षीय अनिल खड्का रहेका छन् ।

११ कार्तिक,काठमाडौँ । काठमाडौँमा सेनाका जवान पेस्तोलसहित पक्राउ परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर–१ राबिनबाट प्रहरीले एक जना सैनिक जवानलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको भगवती माई गाउँपालिका–७ घर भएका २४ वर्षीय अनिल खड्का रहेका छन् । खड्का सेनाका जवान हुन् ।खड्ग दल गण रामेछापमा कार्यरत उनको साथबाट अमेरिकन मेड अटोमेटिक पेस्तोल बरामद गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
वीरगञ्जबाट भन्सार छलेर भित्र्याइएका १३ लाखको सामान बरामद
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
नेकपा सरकारमा सहभागी, कोशी मन्त्रिपरिषद् ११ सदस्यीय
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
सरकार कमिसनखोर व्यापारीको पक्षपोषणमा लाग्यो : सांसद ढकाल
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला
रिगल ढकालको कैद मिनाहाविरुद्धको रिटमा आज फैसला
२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे
२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे