२७ जेष्ठ २०८२, सोमबार

धारिलो हतियार प्रहार गरी बारामा एक जनाको हत्या, तीन जना पक्राउ

 

११ कार्तिक, बाराको महागढीमाई नगरपालिकामा शनिबार राति ५० वर्षीय श्रीनारायण प्रसाद यादवको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। तीन जना पक्राउ परेका छन् र घटनाको थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?