पार्टीको नेतृत्व छोड्न माधव नेपाल तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
१७ पटक हेरिएको
Shares
पार्टीको नेतृत्व छोड्न माधव नेपाल तयार

सारांश

  •   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन्।
  • शुक्रबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे आफू विदा भएर जान तयार रहेको बताएका हुन्।
  • आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चूनौतिको सामना गरेर अघि बढ्ने उनले बताए।

२७ असार, काठमाडौं । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन्। शुक्रबार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे आफू विदा भएर जान तयार रहेको बताएका हुन्।

आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चूनौतिको सामना गरेर अघि बढ्ने उनले बताए। अध्यक्ष नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको भन्दै कुनै डर नरहेको उल्लेख गरे। नेपाल सरकारको नीतिगत निर्णयमाथि अख्तियारले छानविन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाइएको उनले बताए। अध्यक्ष नेपालले अहिले आफूमाथि प्रतिशोध साँध्नेहरु पछि आफूले खनेको खाल्डोमा आफैँ पनि पर्न सक्ने जिकिर गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ
सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा किन गएनन् बालेन ?
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार सरद ओझा नियुक्त
रबि लामिछानेकाे मुद्दामा बहस सुरू, आजै आदेश आउन सक्ने
रबि लामिछानेकाे मुद्दामा बहस सुरू, आजै आदेश आउन सक्ने
लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्