रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
१७ पटक हेरिएको
Shares
रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

सारांश

  • रौतहटमा सडकपेटीमा फालिएको सुटकेसभित्र महिलाको शव बरामद भएको छ।
  •   शनिबार राति १० बजे गौर–पिपरा सडकखण्डअन्तर्गत मुडवलबा मोडनजिक संदिग्ध सुटकेस फेला परेको थियो।
  • जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेस आइतबार बिहान खोल्दा भित्र महिलाको शव रहेको पाइएको छ।

८ भदौ, रौतहट ।

रौतहटमा सडकपेटीमा फालिएको सुटकेसभित्र महिलाको शव बरामद भएको छ।  शनिबार राति १० बजे गौर–पिपरा सडकखण्डअन्तर्गत मुडवलबा मोडनजिक संदिग्ध सुटकेस फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सुटकेस आइतबार बिहान खोल्दा भित्र महिलाको शव रहेको पाइएको छ।

अपरिचित व्यक्तिले नामथर खुल्न नसकेको महिलाको हत्या गरी सुटकेसमा बन्द गरेर सडकपेटीमा फालेर फरार भएका छन्। शव सुटकेसबाट प्रहरीको मुचुल्का टोलीले झिकेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी गिरिले जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहटमा भिषण आगलागी : २५ घर जलेर नष्ट, लाखौंको क्षति
रौतहटमा भिषण आगलागी : २५ घर जलेर नष्ट, लाखौंको क्षति
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
महासचिव गुटरेसको भ्रमण : आइतबार उच्चस्तरीय भेटवार्ता
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, राष्ट्रपति पौडेल
ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक भक्तपुरबाट समातिए
ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक भक्तपुरबाट समातिए
बडादसैँको पाँच दिनमा दुई लाख ३७ हजार भन्दा बढीले हवाई यात्रा गरे
बडादसैँको पाँच दिनमा दुई लाख ३७ हजार भन्दा बढीले हवाई यात्रा गरे
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
समृद्ध नेपाल बनाउने युगिन अभिभारा अब युवाहरूको काँधमा: राष्ट्रपति
समृद्ध नेपाल बनाउने युगिन अभिभारा अब युवाहरूको काँधमा: राष्ट्रपति
हात्तीको आक्रमणबाट राजकुमारको मृत्यु
हात्तीको आक्रमणबाट राजकुमारको मृत्यु
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह