रवि लामिछानेलाई विमानमार्फत पोखरा लगिने
२ कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई हवाइमार्गमार्फत पोखरा लगिने भएको छ। केहीबेर अघिमात्रै पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका सभापति लामिछानेलाई आजै हवाइमार्ग हुँदै पोखरा लाने तयारी प्रहरीले गरेको हो।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान




Post Comment