झिझिया नृत्य प्रतियोगिता सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २८, २०८१
|
|
५४ पटक हेरिएको
Shares
झिझिया नृत्य प्रतियोगिता सम्पन्न

सारांश

  • वि.
  • स.
  • चौकमा नेपालीहरूको महान चाडपर्व विजयादशमीको अवसरमा जिल्ला स्तरीय झिझिया नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

२८ असोज, सर्लाहीको सदरमुकाम मलंगवास्थित जि.वि.स. चौकमा नेपालीहरूको महान चाडपर्व विजयादशमीको अवसरमा जिल्ला स्तरीय झिझिया नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। हिन्दू सम्राट सेना नेपाल र श्री श्री १०८ श्री दुर्गा पूजा समिति जि.वि.सि चौक मलंगवाको संयुक्त आयोजनामा सम्पन्न भएको यो प्रतियोगितामा विभिन्न टिमहरूले आफ्नो उत्कृष्ट प्रस्तुतिहरू देखाएका थिए।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै आश्रम टिमले २०,००० रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ। यस टिमलाई हिन्दू सम्राट सेनाको बत्रौल शाखा र श्री श्री १०८ श्री दुर्गा पूजा समितिको तर्फबाट पुरस्कृत गरिएको थियो। दोस्रो स्थानमा माँ बैष्णवी टिमले १०,००० रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो, जसलाई विजडम कोचिङ सेन्टर मलंगवाले प्रदान गरेको हो। तेस्रो स्थानमा रहेको विश्वकर्मा टिमले ५,००० रुपैयाँ र प्रमाणपत्र पाउन सफल भयो, जुन पुरस्कार न्यु भुमेश्वर होटल मलंगवाले प्रदान गरेको थियो।

झिझिया नृत्य प्रतियोगिताको मुख्य सहयोग जिनिसा केसी र बिबेक बस्नेत ललितपुरको तर्फबाट प्राप्त भएको थियो। कार्यक्रम हिन्दू सम्राट सेना नेपालको केन्द्रिय उपाध्यक्ष कृष्णा यादवको विशेष पहलमा सम्पन्न भएको हो। सर्लाहीको सांस्कृतिक पहिचान झल्काउने यस प्रतियोगिताले स्थानीय स्तरमा राम्रो सन्देश पुर्‍याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
अर्थमन्त्री पौडेलको वचन-निजी क्षेत्रको मनोबल बढाइन्छ, सम्भव र उपयक्त माग पूरा हुन्छ
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
राजावादीले आफ्नो चरित्र देखाए : गृहमन्त्री
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
जङ्गली हात्तीको आक्रमणबाट युवकको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट युवकको मृत्यु
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह
अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...