सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
१५ पटक हेरिएको
Shares
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन

सारांश

  • सिरहाको धनगढीमाई नगरपालिका-११ स्थित आफ्नै घरमै सुतिरहेको बेला एक जना बृद्धको हत्या भएको छ ।
  • हत्या गर्नेलाई कारबाहीको माग गर्दै अहिले पूर्व-पश्चिम महेन्द्र राजमार्गमा जाम गरेर नेकपा एमाले नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।
  • हत्या भएका वृद्ध लहान नगरपालिका-२४ फनिलाल यादव हुन् ।

१४ साउन, सिरहा ।

सिरहाको धनगढीमाई नगरपालिका-११ स्थित आफ्नै घरमै सुतिरहेको बेला एक जना बृद्धको हत्या भएको छ । हत्या गर्नेलाई कारबाहीको माग गर्दै अहिले पूर्व-पश्चिम महेन्द्र राजमार्गमा जाम गरेर नेकपा एमाले नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

हत्या भएका वृद्ध लहान नगरपालिका-२४ फनिलाल यादव हुन् । उनी नेकपा एमाले लहान नगर कमिटी, जिल्ला कमिटी सदस्य तथा लहान नगरपालिका-२४ का पूर्व वडा अध्यक्ष कमलदेव यादवका बुबा रहेका छन्

मृत्युक यादवमाथि धारिलो हतियार प्रहार भएको देखिएको र सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेर छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र कुमार पासवानले जानकारी गराए । बिहान ६:३० बजे प्रहरीले खबर भएको थियो त्यसपछि घाइते देखिएका वृद्धलाई अस्पताल लग्दा साढे ८ बजे मृत घोषित गरिएको उनले बताए । के, कति कारण हत्या गरिएको बारे थप अनुसन्धान भईरहेको डिएसपी पासवानले सुनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
विभाजनपछि जसपाले बोलायो केन्द्रीय समितिको बैठक
पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो
पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
जब सांसद अमरेश सिंहले खोले संसदभित्रै लुगा… 
जब सांसद अमरेश सिंहले खोले संसदभित्रै लुगा… 
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
जडीबुटी उत्पादन कम्पनीमा आगजनी, सुरक्षाकर्मी पुग्न सकेनन्
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
यू-१९ साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल-भारत आमनेसामने
यू-१९ साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल-भारत आमनेसामने
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति
जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति