२६ जेष्ठ २०८२, आईतवार

एनपीएल अक्सन : विवेक यादव लुम्बिनी लायन्समा

 

२० असोज, काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा विवेक यादव लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

एनपीएलको जारी अक्सनमा यादवलाई लुम्बिनीले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो । धेरै टोलीले उनलाई किन्न चाहे पनि चिट्ठामा लुम्बिनीले बाजी मारेको हो । उनी अलराउन्डर तथा राईट आर्म पेसर हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?