मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
२०४ पटक हेरिएको
Shares
मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट

सारांश

  • संसद्मा जानुअघि अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा बजेट लगेका हुन्।
  • मन्त्रिपरिषद्मा पेस भएको बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरुबीचको छलफलपछि पारित भएको हो।
  • योसँगै मन्त्रिपरिषद्बाट बजेट संसद्मा पठाइएको छ।

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पारित गरेको छ।

संसद्मा जानुअघि अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा बजेट लगेका हुन्। मन्त्रिपरिषद्मा पेस भएको बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरुबीचको छलफलपछि पारित भएको हो।

योसँगै मन्त्रिपरिषद्बाट बजेट संसद्मा पठाइएको छ। ४ बजे अर्थमन्त्री वाग्लेले दुवै सदनको संयुक्त बैठकमा बजेट पढ्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
बागमती प्रदेश सभाको बैठक आज बस्दै
बागमती प्रदेश सभाको बैठक आज बस्दै
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
आज सुनचाँदीको मूल्य सामान्यरुपमा बढ्यो
आज सुनचाँदीको मूल्य सामान्यरुपमा बढ्यो
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर
श्रम शोषण भएको भन्दै सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुण्डाएर धर्नामा डाक्टर
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी
प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...