मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १६, २०८१
|
|
३६ पटक हेरिएको
Shares
मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला

सारांश

  • ती शव दुई पुरुष र एक महिलाको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
  • घटनास्थल ललितपुरको आस्राङ प्रहरी चौकीबाट नजिक पर्ने भएकोले ललितपुर प्रहरीसँग समन्वय गरेर पहिचानको काम भइरहेको छ।
  • त्यसका लागि मकवानपुरबाट बुधबार विहानै प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली खटाइसकिएको छ।

१६ असोज , काठमाडौं : मकवानपुरको बकैया गाउँपालिका-१० मन्थली केराबारीस्थित बागमती खोलामा खोँचमा तीन जनाको शव फेला परेको छ।

ती शव दुई पुरुष र एक महिलाको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनास्थल ललितपुरको आस्राङ प्रहरी चौकीबाट नजिक पर्ने भएकोले ललितपुर प्रहरीसँग समन्वय गरेर पहिचानको काम भइरहेको छ।त्यसका लागि मकवानपुरबाट बुधबार विहानै प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली खटाइसकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
महिला टि-२० विश्वकप : क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा
देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा
३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो
३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो
केन्द्र सरकारबाट पनि बाहिरिने नाउपाको निर्णय
केन्द्र सरकारबाट पनि बाहिरिने नाउपाको निर्णय
फेवा महोत्सव आजदेखि
फेवा महोत्सव आजदेखि
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा
सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
पहिरोमा बेपत्ता बालकको श*व फेला
पहिरोमा बेपत्ता बालकको श*व फेला