धोबीनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 धोबीनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
धोबीनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 धोबीनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

पहिरोमा बेपत्ता बालकको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
५० पटक हेरिएको
Shares
पहिरोमा बेपत्ता बालकको श*व फेला

सारांश

  • म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ।
  • घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो।
  • उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए।

२६ असार, म्याग्दी ।

म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ। घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो। उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयवासीको संयुक्त टोलीले विकको शव फेला पारेका मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए। उक्त पहिरोमा पुरिएर सरोजका बुवा ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो। घर नजिकैको पाखामा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनीहरूलाई पुरेको प्रहरी निरीक्षक सागर पौडेलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा सदस्यहरूसहित एमाले संसदीय दलको बैठक जारी
राष्ट्रिय सभा सदस्यहरूसहित एमाले संसदीय दलको बैठक जारी
तीनकुनेमा प्रहरीले गरे हवाई फायर
तीनकुनेमा प्रहरीले गरे हवाई फायर
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
नेपाल टेलिकमकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य
नेपाल टेलिकमकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य
सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको बिनाको शव फेला
सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको बिनाको शव फेला
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
मन्त्री हेरफेरको तत्काल कुनै संकेत छैनः मुख्यमन्त्री सिंह
चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
फोहरमैलाको कर्मचारी भन्दै १३ लाख उठाएपछि समातिए नक्कली कर्मचारी
फोहरमैलाको कर्मचारी भन्दै १३ लाख उठाएपछि समातिए नक्कली कर्मचारी
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
राष्ट्रिय महिला अधिकार दिवस मनाईदै
राष्ट्रिय महिला अधिकार दिवस मनाईदै