झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,

सारांश

  • झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,१० जनाको श*व निकालियो।
  • झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस (हायस) चितवनबाट काठमाडौं गइरहेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस रहेको खुलेको छ।
  • हायसबाट १० जनाको श*व निकालिएको छ।
१३ असोज, चितवन। झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,१० जनाको श*व निकालियो।
झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस (हायस) चितवनबाट काठमाडौं गइरहेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस रहेको खुलेको छ। हायसबाट १० जनाको श*व निकालिएको छ। योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको श*व संख्या १३ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ