झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,
सारांश
- झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,१० जनाको श*व निकालियो।
- झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस (हायस) चितवनबाट काठमाडौं गइरहेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस रहेको खुलेको छ।
- हायसबाट १० जनाको श*व निकालिएको छ।
१३ असोज, चितवन। झ्याप्ले खोलामा पुरिएको माइक्रोबस चितवनबाट गएको पुष्टि,१० जनाको श*व निकालियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया