स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १३, २०८०
|
|
४४ पटक हेरिएको
Shares
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ

सारांश

  • महोत्तरीको जलेश्वरमा स्रोत नखुलेको १३ लाख २० हजार रकमसहित एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् ।
  • उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं.

स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ

जनकपुरधाम ।

महोत्तरीको जलेश्वरमा स्रोत नखुलेको १३ लाख २० हजार रकमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार छन् । उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो।

https://press4k.com/

बसलाई रोकेर चेकजाँच गर्दा पजियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?