Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आजदेखि आइतबार बिहानसम्म देशभर वर्षा हुने सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
४१ पटक हेरिएको
Shares
आजदेखि आइतबार बिहानसम्म देशभर वर्षा हुने सम्भावना

सारांश

  • मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर वर्षा हुने भएको छ।
  • मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।
  • जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बिहीबारदेखि देशभरमा अध्यधिक वर्षा हुने सम्भावना रहेको हुनाले सतर्क रहन अनुरोध गर्नुभयो।

१० असोज, काठमाडौं ।मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले बिहीबारदेखि देशभरमा अध्यधिक वर्षा हुने सम्भावना रहेको हुनाले सतर्क रहन अनुरोध गर्नुभयो। यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दै बिहीबारदेखि शनिवारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउनु हुँदैन : गगन थापा
उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउनु हुँदैन : गगन थापा
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
जडीबुटी कम्पनीमा २८ करोड क्षति, अस्थायी टहराबाट उत्पादन गर्ने तयारी
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ  : चन्द्र ढकाल
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ : चन्द्र ढकाल
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु
लमजुङको एक घरमा आगलागी, भाडामा बसेकी एकल महिलाको जलेर मृ*त्यु
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
सुशीला कार्कीले भनिन्– राष्ट्र हितका लागि काम गर्न तयार छु
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
बाँकेको बाल सुधारगृहबाट भागेका ४५ बालबन्दी अझै फरार
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने
मेयर पदबाट राजीनामा दिँदै बालेन, आजै रास्वपा बैठकमा सहभागी हुने