१० श्रावण २०८२, शुक्रबार

राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते

 

३ असोज , बाँके । बाँकेको राप्तीसोनारीको लालपुर मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएर नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  बर्दिया राजापुर- ४ घर भएर हाल राप्तीसोनारी-४ धामपुर बस्दै अएका ३१ वर्षीय अजय दहितको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको राप्तीसोनारी गाउँपालिका-४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष) जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?