धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २३, २०८०
|
|
८६ पटक हेरिएको
Shares
धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता

सारांश

  • ‘प्रेसराइजेसन फेल’ भएपछि जहाजलाई काठमाडौं फर्काएर अवतरण गराइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
  • धनगढीका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
  • ‘जहाजको प्रेसराइजेसन फेलियर भएपछि काठमाडौँ फिर्ता भएको हो, उनले भने, ‘जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो ।

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँ फिर्ता आएको छ । ‘प्रेसराइजेसन फेल’ भएपछि जहाजलाई काठमाडौं फर्काएर अवतरण गराइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । धनगढीका लागि उडान भरेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

‘जहाजको प्रेसराइजेसन फेलियर भएपछि काठमाडौँ फिर्ता भएको हो, उनले भने, ‘जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो । जहाज सुरक्षित अवतरण भइसकेको छ ।’ जहाजमा रहेका यात्रुलाई अर्को उडानमार्फत् धनगढी पठाइने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
कर्णाली–सुदूरपश्चिमका भूकम्पपीडितलाई अस्थायी आवासका लागि ३ अर्ब ९५ करोडको राहत वितरण
कर्णाली–सुदूरपश्चिमका भूकम्पपीडितलाई अस्थायी आवासका लागि ३ अर्ब ९५ करोडको राहत वितरण
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
कर्णालीमा एसईईका लागि १६१ परीक्षा केन्द्र, ३८ हजार बढी विद्यार्थीले परीक्षा दिँदै
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु
रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु
त्रिशूलीमा यात्रुसहितको गाडी बेपत्ता
त्रिशूलीमा यात्रुसहितको गाडी बेपत्ता
यमुनामाई गाउँपालिकामा तालाबन्दी
यमुनामाई गाउँपालिकामा तालाबन्दी
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
तोलामा २१ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर
बागमती नगरपालिकाका मेयर एकैदिन २ भ्रष्टाचार मुद्दामा दोषी ठहर