Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

सारांश

  • डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा १२९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले जानकारी दिएका छन् ।
  • यस घटनामा मृत्यु भएकामध्ये २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराए ।
  • उनकाअनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।

 

१८ भदौ , काठमाडौं । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा १२९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले जानकारी दिएका छन् ।https://press4k.com/यस घटनामा मृत्यु भएकामध्ये २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराए । उनकाअनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् । यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ ।https://press4k.com/प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपुर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक इलेक्ट्रिशियन दड्डी सोसोले घटनापछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताएका छन् । सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति “नियन्त्रणमा“ रहेको बताएका छन् भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केही उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
नेपालको ग्रामीण क्षेत्रमा जन्मजात विकृतिको उच्च दर: एक रोक्न सकिने दुःखद परिस्थिति
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न श्रीलंका इच्छुक
सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकको मस्यौदा तयार, प्रधानमन्त्री कार्यालयले माग्यो सुझाव
न्यायाधीशमा सिफारिस पोखरेलविरुद्ध उजुरी: रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन्?
न्यायाधीशमा सिफारिस पोखरेलविरुद्ध उजुरी: रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन्?