३४ तोला सुन, साढे १० किलो चाँदीसहित ४ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
२३ पटक हेरिएको
Shares
३४ तोला सुन, साढे १० किलो चाँदीसहित ४ जना पक्राउ

सारांश

  • नेपालगन्जका एक जना कालीगढले अवैध रूपमा जम्मा गरेर बिक्री गरिरहेकाे सुन प्रहरीले बरामद गरेकाे बताइएकाे छ।
  • बर्दियाका एक जना सुन पसलेले गाडीमा आएर केही सुन किनेर लैजाँदै थिए।
  • उनलाई बाटाेमा प्रहरीले केरकार गर्‍याे।

११ भदौ , नेपालगन्ज- बाँके प्रहरीले ठूलाो मात्रामा सुनचाँदी बरामद गरेको छ। नेपालगन्जका एक जना कालीगढले अवैध रूपमा जम्मा गरेर बिक्री गरिरहेकाे सुन प्रहरीले बरामद गरेकाे बताइएकाे छ। बर्दियाका एक जना सुन पसलेले गाडीमा आएर केही सुन किनेर लैजाँदै थिए। उनलाई बाटाेमा प्रहरीले केरकार गर्‍याे। ती व्यापारीले नेपालगन्जबाट किनेकाे बताए। प्रहरी टाेली बिक्री गर्ने कालीगढकाेमा पुग्दा उनी भागे। प्रहरीले कालीगढकाे पसलमा रहेकाे थप सुन र चाँदी पनि बरामद गरेकाे छ।प्रहरीले ३४ ताेला सुन, साढे १० किलाे चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिएकाे छ। सुनचाँदी बिक्री गर्ने कालीगढ फरार छन्।बरामद सुन र चाँदी अवैध रहेकाे प्रहरीकाे भनाइ छ। यस विषयमा प्रहरीले केहीबेरमा जानकारी दिने बताएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
बारामा यौनिक अल्पसंख्यकहरुको अर्धनग्न प्रदर्शन, स्थिति नियन्त्रणमा लिन लाठीचार्ज
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
झापामा चिनियाँ राजदूत : कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
सडकमा किताब बेच्ने देखि मन्त्री सम्मको यात्रा, वैज्ञानिक महावीरले हाँक्नेछन् शिक्षा मन्त्रालय
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
जहाजले ठक्कर दिँदा घाइते भएका स्टेसन प्रमुख काठमाडौँ रिफर
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण