मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कर्ण नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ८, २०८१
|
|
५९ पटक हेरिएको
Shares
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कर्ण नियुक्त

सारांश

  • दुई दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका जनकपुरका पत्रकार कर्णलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
  • नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्षसमेत रहेका कर्णले समयचक्र, गोरखापत्र, नागरिकलगायतका मिडियामा काम गरिसकेका छन् ।

८ भदौ , जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफ्ना प्रेस सल्लाहकारमा पत्रकार अनिल कर्णलाई नियुक्त गरेका छन् ।

दुई दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका जनकपुरका पत्रकार कर्णलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्षसमेत रहेका कर्णले समयचक्र, गोरखापत्र, नागरिकलगायतका मिडियामा काम गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
विपद्‍बाट तीन महिनामा ९३ जनाको मृ*त्यु, २२ बेपत्ता
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ
प्रकृतिक प्रकोप जोखिम व्यवस्थापन एकदमै ठूलो चुनौति बनेको छ: मन्त्री घिसिङ