ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
३९ पटक हेरिएको
Shares
ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

सारांश

  • विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य रहेका थिए।
  • विमानमा सवार सबैकाे मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
  •   भाेइपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो।

ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना हुँदा ६१ जनाकाे मृत्यु भएकाे छ। विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य रहेका थिए। विमानमा सवार सबैकाे मृत्यु भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भाेइपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो। तर विमान विन्हेडाे सहरमा दुर्घटनाग्रस्त भयो।

विमान खसेको आवासीय क्षेत्रमा कोही पनि घाइते नभएको अधिकारीहरूले बताएका छन्। सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ। दुर्घटनाको खबर सुनेपछि ब्राजिलका राष्ट्रपति लुला डी सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
नाइजरमा दुई भारतीय नागरिकको ह*त्या
नाइजरमा दुई भारतीय नागरिकको ह*त्या
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक जना पक्राउ
जापानको रेल स्टेसनमा छुरा प्रहार गर्ने एक जना पक्राउ
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
भोलिदेखि दुर्गा प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष माथि कालोमसो दल्ने युवा पक्राउ
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्