कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार आर्थिक वर्ष २०७९÷८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूले जरिवाना बापत तिर्ने ५ हजार रुपैयाँ सङ्कलन गर्न दिएको जिम्मेवारी अनुसार राजस्व सङ्कलन गर्न केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन गरेको हो ।
  • २०८१ साउन २ गते आयोगले देशैभरीबाट जरिवाना बापतको राजस्व उठाउन राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णयसहित साउन १६ गते पत्र पठाएको थियो ।
  • सङ्घीय राजस्व खाता नम्बर १४३१२ खुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको कोर्ड समेत उल्लेख गरी ७७ वटै जिल्लाबाट राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउन सरकारी कारोबार गर्ने सबै बैंकहरुमा पत्राचार गरिएको छ ।

२३ साउन, काठमाडौँ- नेपाल राष्ट्र बैंकले देशैभरि साखा सञ्जाल भएका सरकारी वित्त कारोबार गर्ने वाणिज्य बैंकहरुलाई राजस्व सङ्कलनमा सहयोग गर्न निर्देशन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार आर्थिक वर्ष २०७९÷८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूले जरिवाना बापत तिर्ने ५ हजार रुपैयाँ सङ्कलन गर्न दिएको जिम्मेवारी अनुसार राजस्व सङ्कलन गर्न केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन गरेको हो ।

२०८१ साउन २ गते आयोगले देशैभरीबाट जरिवाना बापतको राजस्व उठाउन राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णयसहित साउन १६ गते पत्र पठाएको थियो । सङ्घीय राजस्व खाता नम्बर १४३१२ खुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको कोर्ड समेत उल्लेख गरी ७७ वटै जिल्लाबाट राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउन सरकारी कारोबार गर्ने सबै बैंकहरुमा पत्राचार गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
रवि लामिछाने तारेखका लागि काठमाडौं जिल्ला अदालतमा
पहिलोपटक विश्वकप खेलेको जोर्डन अष्ट्रियासँग पराजित
पहिलोपटक विश्वकप खेलेको जोर्डन अष्ट्रियासँग पराजित
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत
आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत
विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा पुन: हुमागाईं नियुक्त
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
बालेनलाई हर्कको प्रतिउत्तर : लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !
बालेनलाई हर्कको प्रतिउत्तर : लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !
वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ
वीरगन्जको दशगज्जा क्षेत्रबाट नलकटुवा पेस्तोल सहित दुई युवक पक्राउ
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा