एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो

सारांश

  • मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ ।
  • बुधबार आयोजित कार्यक्रममा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो कम्पनीका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
  • निर्माण लागत ३ करोड ८८ लाख डलरमा तनहुँस्थित न्यू दमौली सबस्टेसन ठेक्का लागेको हो ।

१६ साउन,काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले ४०० केभी न्यू दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरेको छ

बुधबार आयोजित कार्यक्रममा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो कम्पनीका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । निर्माण लागत ३ करोड ८८ लाख डलरमा तनहुँस्थित न्यू दमौली सबस्टेसन ठेक्का लागेको हो । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण हुने ३ वटै सबस्टेसनको निर्माण सम्झौता भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
संखुवासभामा एमालेका अर्जुन कार्की विजयी
संखुवासभामा एमालेका अर्जुन कार्की विजयी
माओवादीका प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसलाई ?
माओवादीका प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको जिम्मा कसलाई ?
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
रौतहटमा सवारी दुर्घटना हुँदा बाबुको मृ*त्यु र छोराछोरी घाइते
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार