महोत्तरीमा बाढीले पुल भत्काएपछि महेन्द्र राजमार्ग अवरुद्ध
१६ साउन,महोत्तरी । बाढीले पुलमा क्षति गरेपछि महेन्द्र राजमार्गको बाँके जंगल खण्डमा यातायात सेवा अवरुद्ध भएको छ ।
महोत्तरीको बाँके जंगल खण्डमा महेन्द्र राजमार्गको पुलमा बाढीले क्षति पुर्याएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । यातायात अवरुद्ध भएपछि सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment