काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
काठमाडौंका विभिन्न स्थानमा हावाहुरीसहित भीषण वर्षा

सारांश

  •   काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरूमा हावाहुरीसहितको भीषण वर्षा भएको छ ।
  • विहानदेखि आकाशमा हल्का बादल लाग्दै जाँदा ११ बजेदेखि हावाको बेग एक्कासि बढ्दै अँध्यारो मडारिएर भीषण वर्षा भएको हो ।

३० जेठ, काठमाडौं । 

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरूमा हावाहुरीसहितको भीषण वर्षा भएको छ । विहानदेखि आकाशमा हल्का बादल लाग्दै जाँदा ११ बजेदेखि हावाको बेग एक्कासि बढ्दै अँध्यारो मडारिएर भीषण वर्षा भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?