दुर्घटना

गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध

९ असार, गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–७, ढुंगागाढे भञ्ज्याङनजिकै सडक भासिएको छ । त्योसँगै ढुंगागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध…