बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
४२ पटक हेरिएको
Shares
बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण

सारांश

  • काठमाडौँको नागर्जुन नगरपालिका वडा नम्बर ३, बाफलस्थित एक गोदाममा गएराति विद्युत सर्ट भई आगलागी भएको छ।
  • राजेन्द्र उदासले सञ्चालन गरेको स्टिकर तथा मेडल भण्डारण गरिएको गोदाममा राति करिब ३:२० बजे अचानक आगलागी भएको हो।
  • घटनास्थलमा बालाजु दमकल, जुद्ध बारुण यन्त्र, न्युरोड दमकलका टोली, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट खटिएको ३५ जना सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याएको छ।

८ असार, काठमाडौं ।

काठमाडौँको नागर्जुन नगरपालिका वडा नम्बर ३, बाफलस्थित एक गोदाममा गएराति विद्युत सर्ट भई आगलागी भएको छ। राजेन्द्र उदासले सञ्चालन गरेको स्टिकर तथा मेडल भण्डारण गरिएको गोदाममा राति करिब ३:२० बजे अचानक आगलागी भएको हो।घटनास्थलमा बालाजु दमकल, जुद्ध बारुण यन्त्र, न्युरोड दमकलका टोली, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नम्बर १८

निलबाराही गणबाट खटिएको ३५ जना सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याएको छ। प्रायः ज्वलनशील वस्तुहरू भएको गोदाममा आगो फैलन नदिनको लागि सुरक्षाकर्मीहरूले जोखिम मोलेर काम गरेका थिए। झण्डै डेढ घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको जनाइएको छ। आगलागीबाट भएको क्षतिको विवरण यकिन भइनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता
रुसको सुदूर पूर्वमा हेलिकप्टर बेपत्ता
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
सिन्धुलीबाट काठमाडौँ आउँदै गरेका बस र सुमो काभ्रेमा पहिरोले पुरिए
सिन्धुलीबाट काठमाडौँ आउँदै गरेका बस र सुमो काभ्रेमा पहिरोले पुरिए
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
भोटेकोशी बाढी : १ हजार ३८६ जनाको श*व फेला
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय
जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण
स्वास्थ्य बीमा सुधार समितिको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण