सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ११, २०८१
|
|
१८१ पटक हेरिएको
Shares
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)

सारांश

  • सहकारी पीडितले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।
  • यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन्।
  • सरकारसँग पटक–पटक भएका सम्झौता कार्यान्वयन नभएको उनीहरुको गुनासो छ।

११ जेठ, काठमाडौं। सहकारी पीडितले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

यसअघि सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन्। सरकारसँग पटक–पटक भएका सम्झौता कार्यान्वयन नभएको उनीहरुको गुनासो छ। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा आज प्रदर्शन गरिएको हो। माइतीघरबाट सुरु भएको विरोध र्‍याली बिजुलीबजार पुलसम्म पुगेर पुनः माइतीघर पुगेर सभामा परिणत भएको थियो। उनीहरुले रिले अनसनसमेत सुरु गरेका छन्।

तस्बिरहरु:-

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना
आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ : प्रचण्ड
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न
यो सरकारले चुनाव गराउँछ भन्नु भ्रम हो: शंकर पोखरेल
यो सरकारले चुनाव गराउँछ भन्नु भ्रम हो: शंकर पोखरेल
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण