यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
६३ पटक हेरिएको
Shares
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने

सारांश

  • यातायात व्यवसायीहरूले भोलि (बुधबार) देखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन् ।
  • सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन थप सशक्त रूपबाट अघि बढाइने बताएको हो ।
  • ‘सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन अझ सशक्त रुपबाट अगाडी बढाइने ब्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ,’ सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति अध्यक्ष विजय बहादुर स्वारद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

२० जेठ, काठमाडौँ ।

यातायात व्यवसायीहरूले भोलि (बुधबार) देखि आन्दोलन थप सशक्त रूपबाट अघि बढाउने भएका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले मङ्गलवार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन थप सशक्त रूपबाट अघि बढाइने बताएको हो ।

‘सङ्घीय सरकारसँग भएको सहमतिलाई गण्डकी प्रदेश सरकारले सहमति अनुसार कार्यान्वयन नभएमा भोलीदेखिको आन्दोलन अझ सशक्त रुपबाट अगाडी बढाइने ब्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सबै पक्षमा अनुरोध गरिन्छ,’ सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समिति अध्यक्ष विजय बहादुर स्वारद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

सङ्घीय सरकारसँग वार्ता र संवाद भइरहेको हुँदा आन्दोलन निरन्तर रहेकोले कुनै भ्रममा नपर्न आग्रह समेत गरिएको छ ।  यातायात व्यवसायीहरूले सोमबारदेखि सार्वजनिक सवारी साधन घर, ग्यारेजमा थन्काएर गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन
नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ
नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ
बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
बालकुमारी घटना : ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड
सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ : प्रचण्ड
दशैंमा घर जाने रहर कसलाई हुँदैन र, दशैंभन्दा जिम्मेवारी ठूलो: ट्राफिक प्रहरी
दशैंमा घर जाने रहर कसलाई हुँदैन र, दशैंभन्दा जिम्मेवारी ठूलो: ट्राफिक प्रहरी
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
विशेष महाधिवेशनको रस्साकस्सीका बीच कांग्रेसको संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी
स्टाफ कलेज कोर्सविरुद्ध २० डीएसपी सर्वोच्चमा, न्यायाधीश फुयालको इजलासमा पेशी