पर्सामा २०७ किलो गाँजासहित चालक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २०, २०८३
|
|
५२ पटक हेरिएको
Shares
पर्सामा २०७ किलो गाँजासहित चालक पक्राउ

सारांश

  • पर्साबाट २०७ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको संयुक्त प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा चेकजाँचका क्रममा हेटौंडा निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको हो।
  • उनी गाँजा बोकेको पिकअप गाडीका चालक हुन्।

२० साउन, काठमाडौं

पर्साबाट २०७ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाबाट खटिएको संयुक्त प्रहरी टोलीले विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा चेकजाँचका क्रममा हेटौंडा निवासी ४८ वर्षीय कृष्ण लामालाई पक्राउ गरेको हो। उनी गाँजा बोकेको पिकअप गाडीका चालक हुन्।

प्रहरीले लामाले चलाएको प्रदेश–३–०१–२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप गाडीभित्र सिमेन्टका बोरामा लुकाएर राखिएको २०७ किलो गाँजा बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु
भक्तपुरमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
दक्षिणपश्चिम चीनको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
एनपीएल : पहिलो चौका विराटनगर किङ्सका बमको नाममा दर्ता
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
सामाजिक सुरक्षा कोषले गर्‍यो आठ अर्ब भुक्तानी
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव