इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३६२ पटक हेरिएको
Shares
इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य

सारांश

  • मलेसियामा जारी एसियन गेम्स छनोटअन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा जितका लागि इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ।
  • मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा भार विकेटको क्षतिमा एक सय १३ रन बनायो।
  • इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन्।

काठमाडौँ- ।

मलेसियामा जारी एसियन गेम्स छनोटअन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा जितका लागि इन्डोनेसियाले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ। मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा भार विकेटको क्षतिमा एक सय १३ रन बनायो।

इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाइन्। यस्तै निलु केतुत वेसिका रतना देवीले २३ र नि मादे पुत्री सुवानदेवीले १३ रन बनाइन्। नेपालका लागि मनिषा उपाध्यायले दुई तथा रिया शर्माले एक विकेट लिइन्। यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो । आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। एसिया छनोटमा नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । समूहका शीर्ष दुई टोली छनोटको सेमिफाइनल पुग्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड
प्रभाकरले नपत्याउँदैमा पार्टी आन्दोलन रोकिँदैन : प्रचण्ड
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
डोटीमा चट्याङ लागेर एक जनाको मृ*त्यु, सात घाइते
डोटीमा चट्याङ लागेर एक जनाको मृ*त्यु, सात घाइते
सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?
सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
झापाबाट १५ लाख भारुसहित एक जना पक्राउ
झापाबाट १५ लाख भारुसहित एक जना पक्राउ
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री