सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
९४ पटक हेरिएको
Shares
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी

सारांश

  • वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा.
  • गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने भएका छन् ।
  •   आज (बिहीबार) दिउँसो ३ बजेबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट डा.

काठमाडौं ।

वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने भएका छन् ।  आज (बिहीबार) दिउँसो ३ बजेबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट डा. केसीले सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै केसीले सात बुँदे माग राख्दै सत्याग्रह बस्ने घोषण गरेका छन् । उनले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा
सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा
कोशीमा तीन दिन गणतन्त्र दिवस मनाइने
कोशीमा तीन दिन गणतन्त्र दिवस मनाइने
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु
लेबनानमा पेजर र वाकीटकी विस्फोट, २० जनाको मृत्यु
सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु
सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
साना बालबालिकालाई चिनी, नुन, बोसोयुक्त खाना कति उचित ?
साना बालबालिकालाई चिनी, नुन, बोसोयुक्त खाना कति उचित ?
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...