सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
३७ पटक हेरिएको
Shares
सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा

सारांश

  • सरकारले हुलाकी, पुष्पलाल तथा उत्तरदक्षिण राजमार्ग जस्ता सडक पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेको छ ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
  • उनले यी राजमार्गको स्तरोन्नति र विस्तार तीव्र बनाउने बताए ।

 

२८ वैशाख, काठमाडौं ।

सरकारले हुलाकी, पुष्पलाल तथा उत्तरदक्षिण राजमार्ग जस्ता सडक पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले यी राजमार्गको स्तरोन्नति र विस्तार तीव्र बनाउने बताए ।

द्रुतमार्ग शीघ्र सम्पन्न गर्ने घोषणा उनले गरे । सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पुर्‍याइने उनले बताए । सार्वजनिक सवारी भरपर्दो बनाउने र पर्यटकीय सम्भावनाका क्षेत्रमा सडक सुविधा विस्तारको योजना उनले सुनाए ।

demo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?