बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ २३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बैतडी जन्तीबस दु*र्घटनामापरी १३ जनाको मृ*त्यु

सारांश

  • बैतडीमा जन्तीबस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।
  • बिहीबार राति भएको दुर्र्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो।
  • मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्।

काठमाडौं ।

बैतडीमा जन्तीबस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्र्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो। मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय केशवराज जोशी बुवा र १३ वर्षीय अशोकराज जोशी छोरा हुन्।

त्यस्तै डडेलधुरा अस्पतालमा उपचारका क्रममा बझाङ बित्थडचिर गाउँपालिका वडा नम्बर ७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, केदारस्युँ गाउँपालिकका वडा नम्बर ७ का २७ वर्षीय केशवराज भट्ट र पुर्चौडी नगरपालिका वडा नम्बर ७ का १४ वर्षीया सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै पुर्चौडी नगरपालिका वडा नम्बर ७ की ४० वर्षीया पुष्पा अवस्थी र केदारस्युँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको पनि दुर्घटनामा मृत्यु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
आज सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा
न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।
दुई समुदायबीचको द्वन्दलाई हटाउन सदभाव र्याली।
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ
कञ्चनपुरमा एक लाख नगदसहित १२ जना जुवाडे पक्राउ