आज कति पुग्यो सुन चाँदीको मूल्य ?

Raju Yadav Raju Yadav
|
बिहिबार, माघ १, २०८२
|
|
३ पटक हेरिएको
Shares
आज कति पुग्यो सुन चाँदीको मूल्य ?

सारांश

  •   काठमाडौं ।
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
  • बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।

 

काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।

बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?