सशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस

सारांश

  • सशस्त्र प्रहरी बलका एसएसपी कृष्णराज पाठक डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
  • बढुवा सिफारिस समितिले बिहीबार पाठकलाई डीआईजी बढुवाका लागि सिफासिर भएको हो ।
  • रिक्त एक डीआईजीमा सिफारिस भएका पाठकले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिह्न प्राप्त गर्नेछन् ।

१२ मंसिर, काठमाडौं ।

सशस्त्र प्रहरी बलका एसएसपी कृष्णराज पाठक डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले बिहीबार पाठकलाई डीआईजी बढुवाका लागि सिफासिर भएको हो । रिक्त एक डीआईजीमा सिफारिस भएका पाठकले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिह्न प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?