सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
२१ पटक हेरिएको
Shares
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो: सञ्चारमन्त्री खरेल

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट बनेको वर्तमान सरकारको मुख्य कार्यादेश तोकिएको समयसीमाभित्र सबै राजनीतिक दल र जनताको सहभागितासहित प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्।
  • राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे।
  • निर्वाचन गर्ने सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले प्रतिबद्धता जनाइसकेको स्पष्ट पार्दै उनले निर्वाचनको वातावरण निर्माणमा सञ्चार जगतबाट महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

२२ असोज,  काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट बनेको वर्तमान सरकारको मुख्य कार्यादेश तोकिएको समयसीमाभित्र सबै राजनीतिक दल र जनताको सहभागितासहित प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?