Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
३९ पटक हेरिएको
Shares
अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय डिजिटल स्वीकृति हुने

सारांश

  • सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल स्वीकृति सुरु भएको जानकारी दिएका हुन्।
  • कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणालीमा लैजान खोजिएको मन्त्रालयले जनाएको छ।
  • मन्त्रालयका अनुसार डिजिटल गर्दा समय र श्रमको बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्नेछ।

१० असोज, काठमाडौं :

अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल स्वीकृति सुरु भएको जानकारी दिएका हुन्।

कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणालीमा लैजान खोजिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार डिजिटल गर्दा समय र श्रमको बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?