त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

सारांश

  •   त्रिभुवन विश्वविद्यालय कात्तिक १० गतेसम्म बन्द हुने भएको छ ।
  • त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले कात्तिक ११ गतेबाट मात्रै पठनपाठन सुरु हुने जनाएको छ ।
  • “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कात्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ,” त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “नियमित पठनपाठन कात्तिक ११ गतेदेखि सञ्चालन हुनेछ ।

२६ भदौ, काठमाडौं । 

त्रिभुवन विश्वविद्यालय कात्तिक १० गतेसम्म बन्द हुने भएको छ । त्रिभुवन विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखाले कात्तिक ११ गतेबाट मात्रै पठनपाठन सुरु हुने जनाएको छ ।

“मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कात्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ,” त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “नियमित पठनपाठन कात्तिक ११ गतेदेखि सञ्चालन हुनेछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
हेटौंडामा बसको ठ*क्करबाट एक पैदल यात्रुको मृ*त्यु, साँघुरो सडकले बढायो दुर्घटनाको जोखिम
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन
मौसममा सुधार आएसँगै हवाई सेवा सञ्चालन
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ
गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण