११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार

सारांश

  •   ११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार भएको छ ।
  • आइतबार शेयर बजारमा ११ महिनापछि २० अर्ब बढीको कारोबार भएको हो ।
  • आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.

४ असार, काठमाडौं । 

११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार भएको छ । आइतबार शेयर बजारमा ११ महिनापछि २० अर्ब बढीको कारोबार भएको हो ।आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.३२ अंकले घटेर २८७०.९५ को विन्दुमा कायम भएको छ ।​ आज २१ अर्ब ४६ करोड ४९ लाख ९५ हजार रुपैयाँ कारोबार भएको छ ।​

अन्तिमपटक २०८१ भदौ २ गते २८ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । त्यसयता भदौ ९ गते १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो । गत साताको अन्तिम कारोबारका दिन बिहीबार परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा बन्द भएको थियो । आज उन्नती सहकारी लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तस्बिरमा हेर्नुहोस् विराटनगरमा जारी कांग्रेसको निर्वाचन समीक्षा बैठक
तस्बिरमा हेर्नुहोस् विराटनगरमा जारी कांग्रेसको निर्वाचन समीक्षा बैठक
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
सामूहिक बलात्कारको आरोपमा पीडितकी पति पक्राउ, दुई किशोर फरार
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
पाकिस्तानको हिमपहिरोमा हराएकामध्ये चार जनाको श*व फेला
पाकिस्तानको हिमपहिरोमा हराएकामध्ये चार जनाको श*व फेला
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र
प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त गर्न जनमतले पठायो सभामुखलाई पत्र