पाँच किलाे अफिमसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
पाँच किलाे अफिमसहित एक जना पक्राउ

सारांश

  • सुर्खेत प्रहरीले पाँच किलाे अफिमसहित एक जनालाई पक्राउ गरेकाे छ।
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहका अनुसार बुधबार भेरीगंगा नगरपालिका-१० स्थित छिन्चुबाट पाँच किलाे ४५० ग्राम अफिमसहित जाजरकाेटकाे जुनिचाँदे गाउँपालिका-१० का जयबहादुर बस्नेतलाई पक्राउ गरिएकाे हाे।
  • सुर्खेतमा अफिमकाे काराेबार भइरहेकाे सूचना एक महिना अघि आएकाे हाे,´ उनले भने, `निरन्तरकाे निगरानी र अनुसन्धानपछि ठूलाे परिणाममा अफिम बरामद गर्न सफल भएका छाैं।

२६ असार, सुर्खेत ।

सुर्खेत प्रहरीले पाँच किलाे अफिमसहित एक जनालाई पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहका अनुसार बुधबार भेरीगंगा नगरपालिका-१० स्थित छिन्चुबाट पाँच किलाे ४५० ग्राम अफिमसहित जाजरकाेटकाे जुनिचाँदे गाउँपालिका-१० का जयबहादुर बस्नेतलाई पक्राउ गरिएकाे हाे।

सुर्खेतमा अफिमकाे काराेबार भइरहेकाे सूचना एक महिना अघि आएकाे हाे,´ उनले भने, `निरन्तरकाे निगरानी र अनुसन्धानपछि ठूलाे परिणाममा अफिम बरामद गर्न सफल भएका छाैं।´ प्रहरीका अनुसार मुख्य व्यक्ति भने फरार छन्। प्रहरीसँगकाे प्रारम्भिक बयानका क्रममा पक्राउ परेका बस्नेतले अफिम आफैँ उत्पादन र बिक्रीवितरण गर्ने गरेकाे बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
मुस्ताङलाई ५० करोड उपलब्ध गराउने प्रचण्डको घोषणा
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक
यू–१९ एसियाकपमा पाकिस्तानविरुद्ध उत्तम थापा मगरले बनाए अर्धशतक
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध सुधन गुरुङको किटानी जाहेरी, प्रहरीद्वारा दर्ता अस्वीकार
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै