एनपीएलका लागि पोखराले रिटेन गर्‍यो ७ खेलाडी,

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
४१ पटक हेरिएको
Shares
एनपीएलका लागि पोखराले रिटेन गर्‍यो ७ खेलाडी,

सारांश

  • पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ ।
  • पोखराले आइतबार सामाजिक सञ्जालमार्फत रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो ।
  • यसअघि पोखराले गत सिजनका मार्की तथा कप्तान कुशल भुर्तेललाई रिटेन गर्ने संकेत गरिसकेको थियो ।

१५ असार, काठमाडौं ।

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । पोखराले आइतबार सामाजिक सञ्जालमार्फत रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो । यसअघि पोखराले गत सिजनका मार्की तथा कप्तान कुशल भुर्तेललाई रिटेन गर्ने संकेत गरिसकेको थियो ।

उनीसहित दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना र तृतराज दासलाई रिटेन गरेको हो । एनपीएलका लागि हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउनेछन् । यसअघि नै सुदूरपश्चिम रोएल्स, चितवन राइनोज, लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजले रिटेन गरेका ६-६ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन गर्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना युवा पकाउ
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक
प्रधानमन्त्री ओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको ‘होम सेन्टर’मा परीक्षा
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
काठमाडौं महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच
प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल
प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल