नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
३० पटक हेरिएको
Shares
नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार

सारांश

  • ४७ अंकले बढेर २६५५.
  • ८५ को विन्दुमा कायम भएको छ ।
  •  आज नेप्सेमा कारोबार भएका ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ ।

काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ ।

यसदिन सानिमा माई हाइड्रोको सबैभन्दा बढी ८९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि ङादी ग्रुप पावरको ८७ करोड २० लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । यसदिन नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?