नेपाल घुम्न आएका एक भारतीय नागरिकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
नेपाल घुम्न आएका एक भारतीय नागरिकको मृ*त्यु

सारांश

  •   भारतबाट नेपाल भ्रमणमा आएका एक वृद्धको मृत्यु भएको छ।
  •   भारतको गुजरातबाट नेपाल भ्रमणमा आएका ६२ वर्षीय मन्जन भाई बागा भाई बुवाको चितवनमा मृत्यु भएको हो।
  •   स्वास्थ्यमा समस्या आएपछि उनलाई आफन्तले  इच्छाकामना आधारभूत अस्पताल पुयाएका थिए।

२३ जेठ, काठमाडौं । 

भारतबाट नेपाल भ्रमणमा आएका एक वृद्धको मृत्यु भएको छ।  भारतको गुजरातबाट नेपाल भ्रमणमा आएका ६२ वर्षीय मन्जन भाई बागा भाई बुवाको चितवनमा मृत्यु भएको हो।  स्वास्थ्यमा समस्या आएपछि उनलाई आफन्तले  इच्छाकामना आधारभूत अस्पताल पुयाएका थिए।

त्यहाँ उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  सरकारी अस्पताल भरतपुरमा  पोस्टमार्टम गरेपछि आफन्तले उनकाे शव घर लगेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ: नेता चौधरी
बालेनको पुर्ख्यौली घर पुगेर प्रचण्डले भने- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्न अघि बढौं
बालेनको पुर्ख्यौली घर पुगेर प्रचण्डले भने- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लागू गर्न अघि बढौं
सहकारी पीडित फेरि आए सडकमा
सहकारी पीडित फेरि आए सडकमा
संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल
संविधानसँग सम्बन्धित सम्झौताहरूको अध्ययनमा कार्यदल
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छु: मन्त्री खरेल
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना
आजको लागि विदेशी मुद्राको विनिमय दर
आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पतालमा ताल्चा
उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पतालमा ताल्चा